२०८३, २२ आश्विन शुक्रबार

तेमाल-काठमाडौं सम्पर्क मञ्चको अधिवेशन भदौमा गर्ने तयारी

तेमाल-काठमाडौं सम्पर्क मञ्चको अधिवेशन भदौमा गर्ने तयारी


काठमाडौं । नेकपा एमाले तेमाल – काठमाडौ सम्पर्क मञ्चको अधिवेशन भदौ १५ गते गर्ने भएको छ । आज ( शुक्रबार) काठमाडौंको बागबजारमा बसेको तयारी बैठकले भदौ १५ गते शनिबार गर्ने तयारी गरको हो ।

काठमाडौंको बागबजारमा रहेको हार्दिक होटलमा नेकपा एमाले तेमाल – काठमाडौं सम्पर्क मञ्चको तेस्रो अधिवेशन गर्ने तयारी गरेको मञ्चका अध्यक्ष जगत तामाङले जानकारी दिनुभयो । अध्यक्ष तामाङका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न जिम्मेवारी तोकिएको छ ।

उहाँका अनुसार समग्र अधिवेशनको जिम्मेवारी अध्यक्ष जगत तामाङ लगायत सम्पर्क मञ्चका पदाधिकारी एवं सदस्यहरुलाई तोकिएको छ । तेपाल गाउँपालिकाभित्र रहेका पार्टीका सबै कमिटी र जनसंगठनका पदाधिकारीलाई परिचालन तथा समन्वय गर्न नेकपा एमाले तेमाल गाउँपालिका पार्टी कमिटीका कार्यवाहक अध्यक्ष सिंगबहादुर दोङ लाई जिम्मेवारी दिएको छ ।

अधिवेशनको सन्दर्भलाई लिएर भदौ १० गते काठमाडौंमा तयारी बैठकको समिक्षा समेत गर्ने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार  ७ : १५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य