२०८२, १९ चैत्र शुक्रबार

नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट

नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट भएका छन् । रेशम चौधरी र पत्नी रञ्जिता चौधरी श्रेष्ठ पारिवारिक विवादका कारण नागरिक उन्मुक्ति पार्टीको बैठकमै कुटाकुट भएको हो।

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात कुटाकुट भएको पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ । वर्तमान नयाँ गठबन्धनमा सहभागी हुने अध्यक्ष रञ्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले हात हालाहालको अवस्था सिर्जना भएको नाउपाका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : २०८०, १९ चैत्र सोमबार  २ : ३६ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले