२०८२, १९ चैत्र शुक्रबार

एमाले अध्यक्ष ओली जिल्ला अधिवेशनलाई सम्बोधन गर्न सिन्धुपाल्चोक आउँदै

एमाले अध्यक्ष ओली जिल्ला अधिवेशनलाई सम्बोधन गर्न सिन्धुपाल्चोक आउँदै


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चैत १६ गते सिन्धुपाल्चोकमा हुने जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न उहाँ सदरमुकाम चौतारा आउँदै हुनुहुन्छ ।

आज बसेको एमाले सिन्धुपाल्चोकको बैठकले आगामी चैत १६, १७ र १८ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो एमाले स्थायी कमिटी सदस्य शेरबहादुरतामाङले बताउनु भयो ।
तामाङका अनुसार दशौ जिल्ला अधिवेशन केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन गर्ने निर्णय बैठकले गरेको हो । बैठक एमाले पोलिटब्युरो सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रकाशित मिति : २०८०, २६ फाल्गुन शनिबार  १० : ३२ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले