२०८२, २५ चैत्र बिहीबार

दाङमा बसको ठक्करबाट एक युवकको ज्यान गयो

दाङमा बसको ठक्करबाट एक युवकको ज्यान गयो


काठमाडौं । दाङको भालुवाङमा आज बिहान बसको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

बसको ठक्करबाट कपिलवस्तु वाणगङ्गा नगरपालिका—४ घर भइ भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको ज्यान गएको हो ।

काठमाण्डौबाट सुर्खेतका लागि छुटेको ना ७ ख ५९७१ नम्बरको बसले बाटो पार गर्ने क्रममा खनाललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका खनालको उपचारका क्रममा भालुवाङ अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिनु भयो ।

ठक्कर दिने बसका चालकलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  ४ : ३७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि