२०८२, २३ चैत्र मंगलबार

युबा संघ कास्कीले इजरायल घटनाका सम्बन्धमा सरकारलाई ज्ञापन पत्र बुझायो

युबा संघ कास्कीले इजरायल घटनाका सम्बन्धमा सरकारलाई ज्ञापन पत्र बुझायो


पोखरा । नेकपा एमालेको जनबर्गिय संगठन युबा संघ नेपाल कास्कीले हालै इजरायल र हमासकि लडाइको चपेटामा परि मृत्यु हुने र घाइते एबम बन्धक बन्न बाध्य नेपालीहरूको छिटोभन्दा छिटो उद्दारको माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जि सि को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीलाइ ज्ञापनपत्र बुझाउदै घाइते र पीडितहरूको तत्काल उद्दार गरि सकुशल नेपाल ल्याउने पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सो अबसरमा जि सि ले कास्किका युबा हरू समेत उक्त घट्नामा परेको भन्दै यथाशीघ्र जीवन रक्षाका लागि अपिल गरे।
सो अबसरमा सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले उद्दारका निम्ति सक्रियताका साथ नेपाल सरकार लागि परेको भन्दै सो सबै कास्कीबासिलाइ संयमताका साथ उद्धारमा सहयोग गर्न अपिल गरेका छन।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  १ : ४९ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि