२०८२, ४ फाल्गुन सोमबार

एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली र सचिवमा मिलन धरेल सर्वसम्मत

एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली र सचिवमा मिलन धरेल सर्वसम्मत


काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन् । आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । त्यस्तै सचिवमा मिलन धरेल, सर्वसम्मत भएका छन् ।

निर्वाचन समितिका अनुसार उपत्यका विशेष प्रदेश कमिटीको उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत भएका छन् । त्यस्तै उपसचिवमा जितेन्द्र श्रेष्ठ, उर्मिला सुनुवार सर्वसम्मत भएका छन् ।

एमालेमा भूगोलतर्फ सात र गैरभूगोलतर्फ एक गरी ८ वटा प्रदेश कमिटी रहेका छन् । अहिलेसम्म ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेको छ । सुदूरपश्चिम प्रदेश अधिवेशन भने आजबाट सुरू हुँदैछ । त्यहाँ नयाँ नेतृत्वका लागि तीन जनाले दाबी गरेका छन् ।

प्रकाशित मिति : २०८०, २१ आश्विन आईतबार  ८ : २० बजे

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्ड: नियमित कूटनीति कि चुनावी संवेदनशीलतामाथि बेवास्ता ?

काठमाडौं । राजधानीको टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति सार्वजनिक भएसँगै