२०८२, २२ मंसिर सोमबार

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित


विराटनगर : नेकपा (एमाले) को कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा ५ सय १२ मत ल्याएर निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् । ढकालले ४ सय ३९ मत ल्याएका थिए । प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएको थियो ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ११ : १६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको