२०८२, २३ मंसिर मंगलबार

एमाले कोशीमा खतिवडा र ढकालबीच निर्वाचन हुने

एमाले कोशीमा खतिवडा र ढकालबीच निर्वाचन हुने

निर्वाचन कार्यतालिका सार्वजनिक ,भोली बिहान देखि मतदान


विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच निर्वाचन हुने भएको छ । खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने केन्द्रीय नेताहरुको प्रयास असफल भएपछि निर्वाचन हुने निश्चित भएको हो । अधिवेशनमा आज मनोनयन र आइतबार मतदान गर्ने कार्यतालिका छ ।

एक केन्द्रीय नेताका अनुसार खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउनका लागि नेताहरुले ढकाललाई पार्टीको पोलिट्ब्यूरो सदस्य बनाउने प्रस्ताव समेत गरेका थिए । तर उनले प्रदेश अध्यक्षमा नै आफ्नो रुचि रहेको बताएर उक्त प्रस्ताव अस्वीकार गरे । सर्वसम्मत अध्यक्ष चयन गर्ने प्रयास असफल भएपछि दुवै नेताले चुनावी अभियान सुरु गरेका छन् ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ५ : ३० बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला