२०८३, ७ कार्तिक शनिबार

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा


काठमाण्डौ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले एक सूचना निकालेर आठौँ संविधान दिवस तथा पालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न कर्मचारी र जनप्रतिनिधि काममा खटिएका र आज एक दिन आरामका लागि ‘थकाइ’ बिदा दिएको जनाएको छ ।

लगातार तीन दिन कर्मचारी तथा जनप्रतिनिधि व्यवस्थापनमा खटिएपछि थकित भएका कारण आज नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालय, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थालाई बिदा गरिएको नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ ।

नगरपालिका पुरानो कार्यालय भवनबाट नयाँ भवनमा सरेको छ ।

प्रकाशित मिति : २०८०, ४ आश्विन बिहीबार  १० : ५८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना