२०८२, ३ माघ शनिबार

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा


काठमाण्डौ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले एक सूचना निकालेर आठौँ संविधान दिवस तथा पालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न कर्मचारी र जनप्रतिनिधि काममा खटिएका र आज एक दिन आरामका लागि ‘थकाइ’ बिदा दिएको जनाएको छ ।

लगातार तीन दिन कर्मचारी तथा जनप्रतिनिधि व्यवस्थापनमा खटिएपछि थकित भएका कारण आज नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालय, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थालाई बिदा गरिएको नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ ।

नगरपालिका पुरानो कार्यालय भवनबाट नयाँ भवनमा सरेको छ ।

प्रकाशित मिति : २०८०, ४ आश्विन बिहीबार  १० : ५८ बजे

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका