२०८२, १४ पुस सोमबार

संविधान दिवस मनाउने एमालेको तयारी : सेल्फी वीथ नेश्नल फ्ल्याग

संविधान दिवस मनाउने एमालेको तयारी : सेल्फी वीथ नेश्नल फ्ल्याग



काठमाडौं । नेकपा एमालेले संविधान दिवस असोज ३ गते राष्ट्रिय झण्डासँग सेल्फी खिच्ने कार्यक्रम गर्ने भएको छ । काठमाडौंको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको हो ।
असोज ३ गते बिहान ७ बजे नारायणचौरको कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गर्नु भएको छ।
अध्यक्ष ओलीले आज भिडिओ सन्देश मार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गर्नु भएको छ । अध्यक्ष ओलीलेले असोज ३ गतेको मर्निङवाक नेश्नल वाक, सेल्फी वीथ नेश्नल फ्ल्याग कार्यक्रममा आउनुहुन सबै नेपालीमा अनुरोध समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ६ : ५९ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले