२०८२, २४ कार्तिक सोमबार

सुत्नुअघि पाथीभरा माताको दर्शन गर्न नभुल्नुहोस ।

सुत्नुअघि पाथीभरा माताको दर्शन गर्न नभुल्नुहोस ।


पाथिभरा देवीको मन्दिर ताप्लेजुङ जिल्लाको सदरमुकाम फूङलीङ बजारबाट करिव १२ कोष पर्व उत्तर पर्दछ । यो मन्दिर १२,४४६ फीटको उचाईमा पाथिभरा पहाडको टुप्पोमा अवस्थित छ ।

किम्वदन्दी एवं जनश्रुती अनुसार परापर्व कालमा गोठालाहरु पाथिभरा क्षेत्रमा भेडी गोठ राख्ने गर्दथे । जुन एक दिन एकाएक भेडाहरु अलप भए । आफ्ना भेडाहरु हराएपछि निराश भएका गोठालालाई राती देवीले दर्शन दिई आफ्नो आकृति र उत्पत्तिको आत्मवोध गराउँदै भेडा बलि सहित पुजा गर्न भन्नुभयो ।

गोठालाहरुले देवीको उत्पत्ति स्थलमा पूजा आजा सहित भेडाको वली दिए पछि हराएका भेडाहरु देखा परे । त्यसैले भेडा वली दिएर गोठालाहरुले पत्तो लगाएको स्थान नै पाथिभरा देवी हुन् ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ९ : ५८ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य