२०८३, २५ भाद्र शुक्रबार

ताप्लेजुङ जिल्लामा कर कार्यालय खोल्न सांसद भट्टराईको माग

ताप्लेजुङ जिल्लामा कर कार्यालय खोल्न सांसद भट्टराईको माग



काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्लामा कर कार्यालय खोल्न माग गरेका छन् ।
कर कार्यालय नहुदाँ सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै कर कार्यालय खोल्न माग गरेका हुन् ।
उनले भने, ताप्लेजुङ् जिल्लामा कर बुझाउँने कर कार्यालय नभएको हुदाँ सर्व साधारणले समस्या भोग्नु परेको छ तत्काल ताप्लेजुङ् जिल्लामा कर कार्यालय खोल्न माग गर्दछु ।
यस्तै, उनले मेची राजमार्ग अन्तरगत ताप्लेजुङ् जिल्लामा सडकले ओगटेको जमिनको मालपोत अहिले पनि व्यक्तिले तिर्नुपरेको भन्दै व्यक्ति र सडकको जग्गा छुट्याउँन पनि माग गरे ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  ३ : १७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको