२०८१, ५ चैत्र बुधबार

संसदको अवरोध हटाउन प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी

संसदको अवरोध हटाउन प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी



काठमाडौँ ३ भदौ : संसदको अवरोध हटाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक जारी छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्षको भूमिकाबारे छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरि, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरु सहभागी छन् ।
यसअघि सदन सुचारु गर्ने विषयमा सभामुखले बोलाएको प्रमुख सचेतक तथा सचेतकबीचको बैठक निष्कर्षविहीन भएको थियो ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुबीचको छलफल नसकिएकाले अझै सुरु भएको छैन् ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २०८०, ३ भाद्र आईतबार  ११ : ४४ बजे

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था