२०८३, २० आश्विन बुधबार

सम्पर्कविहीन तारा एयरको जहाजमा दुई जर्मनी,चार भारतीय र १३ नेपाली सवार

सम्पर्कविहीन तारा एयरको जहाजमा दुई जर्मनी,चार भारतीय र १३ नेपाली सवार


काठमाडौं १५ जेष्ठ :   सम्पर्कविहीन भएको तारा एयरको जहाजमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली नागरिक रहेको खुलेको छ । जहाजमा १९ यात्रु तथा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

पोखराबाट जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको उक्त जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयरले जनाएको छ ।
कल साइन ‘९ एन(एइटी’ उक्त जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडान भरेका थिए । साथै, जहाजको को पाइलट उत्सव पोखरेल र विमान परिचारिका किस्मी थापा रहेको खुलेको छ ।
को को थिए यात्रु ?

१.वाजभवी बन्देकर

२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६ .धनुष त्रिपाठी
१७. रितिका त्रिपाठी
१८. युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ

प्रकाशित मिति : २०७९, १५ जेष्ठ आईतबार  १२ : ४४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको