२०८३, ६ श्रावण बिहीबार

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन


काठमाडौं १५ जेठ : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । आज बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएइटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले बताउनु भयो ।

डिएसपी दानीका अनुसार ‘१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। जहाजमा चालक दलका सदस्यसहित १९ यात्रु थिए।

प्रकाशित मिति : २०७९, १५ जेष्ठ आईतबार  ११ : १९ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने