२०८३, १ भाद्र मंगलबार

 पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा अपाङ्गता भएकालाई ह्वीलचेयर वितरण

 पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा अपाङ्गता भएकालाई ह्वीलचेयर वितरण


धुलिखेल १९ असोज :   सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले अपाङ्गता भएकालाई ह्वीलचेयर वितरण गरेको छ । पालिकाको महिला, बालबालिका तथा ज्येष्ठनागरिक शाखाले पूर्णरुपमा अशक्त भएका अपाङ्गहरुलाई ह्वीलचेयर वितरणको कार्यक्रम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार पोखरेलले जानकारी दिुनभयो । पालिकाको वडा नम्बर ८ लाँगर्चे का ४ जना अपाङ्गता भएका ब्यक्तीलाई ह्वीलचेयर वितरण गरिसकेको छ । यस्तै अरु वडाका अपाङ्गता भएका ब्यक्तीलाई पनि वितरणको काम भईरहेको बताईएको छ ।

 

प्रकाशित मिति : २०७८, १९ आश्विन मंगलबार  ७ : ३५ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक