२०८३, ७ कार्तिक शनिबार

कोरोना महामारीमै दैनिक ८ सय नेपाली भारततिर

कोरोना महामारीमै दैनिक ८ सय नेपाली भारततिर


काठमाडौं, २२ जेठ :  सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ७/८ सय नेपाली भारत पसिरहेका छन् । त्यसकै हाराहारीमा नेपाल फर्किरहेका पनि छन् । नेपाल–भारत सीमा क्षेत्रमा राखिएको तथ्यांकअनुसार जेठ ११ पछि भारत पस्ने र फर्किनेको संख्या बराबरी हुन थालेको हो ।

‘भारत जाने नेपालीको संख्या दिनदिनै बढिरहेको छ । कुनै दिन त आउनेभन्दा जानेको संख्या बढी हुन्छ’, गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले भने । जेठ ११ यता भारतबाट फर्किनेको संख्या ६ हजार ५ सय ५७ रहेकोमा भारत पस्नेको संख्या त्यसको केही कम ६ हजार २ सय छ । जबकि त्यसअघिको पाँच दिनको मात्रै तथ्यांक जेठ ५ गतेदेखि १० गतेसम्म नेपाल फर्किनेको संख्या ३ ह जार ८ सय ८१ थियो । १ हजार ६ सय ५४ जना मात्रै भारत गएका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : २०७८, २२ जेष्ठ शनिबार  ८ : १८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना