२०८३, ८ कार्तिक आईतबार

ट्रक र एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु

ट्रक र एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु


मकवानपुर, २० जेठ :  मकवानपुरको नवलपुरमा ट्रक र एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र एम्बुलेन्स ठोकिँदा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका–४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको हो ।

चितवनको भरतपुरबाट कोरोना संक्रमित विरामीको उपचार पछि डिस्चार्ज भइ घर फर्किदै गरेको प्र १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४३८० नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २० जेष्ठ बिहीबार  ११ : ४९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना