२०८२, १९ मंसिर शुक्रबार

नेपाल प्रहरी र सशस्त्र प्रहरीको बढ्यो १५ प्रतिशत रासन भत्ता

नेपाल प्रहरी र सशस्त्र प्रहरीको बढ्यो १५ प्रतिशत रासन भत्ता


काठमाडौँ १५ जेठ :   नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको जानकारी गराएका थिए ।

प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन ।

प्रकाशित मिति : २०७८, १५ जेष्ठ शनिबार  ७ : २८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको