२०८३, १२ बैशाख आईतबार

२४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु

२४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु


काठमाडौँ २ जेठ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट ७ हजार ३१६ जना र एन्टिजेनबाट ५२ जना गरी थप ७ हजार ३६८ जनालाई संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोनामुक्त भएका छन् भने २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८, २ जेष्ठ आईतबार  ५ : ०४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले