२०८२, २८ चैत्र आईतबार

काभ्रे तेमालकी एक महिलाको आगोले निसासिएर मृत्यु,दुईजना घाईते

काभ्रे तेमालकी एक महिलाको आगोले निसासिएर मृत्यु,दुईजना घाईते


धुलिखेल २१ बैशाख :  आगोले निसासिएर सूर्यविनायक नपा मिलनचोकमा एक महिलाको मृत्यु भएको छ ।

सुत्केरीलाई सेकाउन बालेको आगोले निसासिएर काभ्रे तेमाल गाँउपालिका–३, कुन्डालका २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको हो । आगोले निसासिएर दुईजना घाइते भएका छन् । घाईते हुनेहरुमा सोही ठाउँमा बस्ने ४० वर्षीया शान्तिमाया तामाङ र उनकी छोरी १८ वर्षिया अनिता तामाङ रहेका छन् । घाइतेहरुको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

सुत्केरीलाई सेकाउन मकलमा कोइला बालेको तर कोठाको झ्याल ढोका बन्द गरेकाले अक्सिजनको मात्रा अपुग भई तीनैजना बेहोश भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  ६ : ३४ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४