२०८२, १९ मंसिर शुक्रबार

लकडाउनमा पत्रकारलाई अब सूचना विभागको पास अनिवार्य चाहिने

लकडाउनमा पत्रकारलाई अब सूचना विभागको पास अनिवार्य चाहिने


काठमाडौँ, १८ वैशाख  :  लकडाउनको रिर्पोटिङका लागि पत्रकारलाई सूचना विभागको पास अनिवार्य बनाएको छ । शुक्रबार बसेको सिसिएमसी बैठकले कोरोना संक्रमण झन् तीव्र बन्दै गएकाले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाडौँ उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो । यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड अव मान्य नहुने भएको छ ।

प्रकाशित मिति : २०७८, १९ बैशाख आईतबार  ९ : ३२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको