२०८३, २० आश्विन बुधबार

लकडाउनमा पत्रकारलाई अब सूचना विभागको पास अनिवार्य चाहिने

लकडाउनमा पत्रकारलाई अब सूचना विभागको पास अनिवार्य चाहिने


काठमाडौँ, १८ वैशाख  :  लकडाउनको रिर्पोटिङका लागि पत्रकारलाई सूचना विभागको पास अनिवार्य बनाएको छ । शुक्रबार बसेको सिसिएमसी बैठकले कोरोना संक्रमण झन् तीव्र बन्दै गएकाले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाडौँ उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो । यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड अव मान्य नहुने भएको छ ।

प्रकाशित मिति : २०७८, १९ बैशाख आईतबार  ९ : ३२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको