२०८३, १ भाद्र मंगलबार

कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


काठमाडौँ १८ वैशाख :  हेटौँडामा कार र मोटरसाईकल ठोक्किँदा एक जनाको मृृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्वर–४ का ३५ वर्षीय मोटरसाइकल चालकसञ्जय कुमार शुक्ला रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ३८ प ९३५३ नम्वरको मोटरसाइकल र बा ८ च २९५३ नम्वरको कार आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा नवलपरासी जिल्ला निवासी बर्ष अन्दाजी ३३ की ज्योति अर्याल घाइते भएकी छिन् ।

घाइते अर्यालको हेटौँडा उपमहानगरपालिका वडा नम्वर–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ४ : ३८ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक