२०८२, २४ कार्तिक सोमबार

काभ्रेमा पनि निषेधाज्ञा आदेश जारी, हेर्नुहोस् , निषेधाज्ञा अवधिभर के के गर्न पाईन्छ

काभ्रेमा पनि निषेधाज्ञा आदेश जारी, हेर्नुहोस् , निषेधाज्ञा अवधिभर के के गर्न पाईन्छ


धुलिखेल १८ बैशाख  :  कोरोना संक्रमण बढ्दै गएपछि काभ्रेमा पनि निषेधाज्ञा लागु हुने भएको छ । बैशाख १९ गते राति १२ बजेदेखि बैशाख २६ गते राती १२ बजेसम्म निषेधाज्ञा गर्ने जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रले निणर्य गरेको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन ।

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  १ : ४९ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य