२०८३, १२ बैशाख आईतबार

भारातमा कोभिड अस्पतालमा भीषण आगलागी हुँदा १३ बिरामीको मृत्यु

भारातमा कोभिड अस्पतालमा भीषण आगलागी हुँदा १३ बिरामीको मृत्यु


नयाँदिल्ली, १८ बैसाख :   भारतको गुजरात राज्यमा पर्ने भरुचस्थित कोभिड अस्पतालमा भीषण आगलागी हुँदा १३ बिरामीको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार राति साढे १२ बजेतिर पटेल वेलफेयर अस्पतालमा भीषण आगालागी भएको हो । जसलाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल कोभिड केयर सेन्टर बनाइएको थियो । भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार मृतकको संख्या अझ बढ्ने सम्भावना छ । एजेन्सी

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ९ : २२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले