२०८३, २० आश्विन बुधबार

आजदेखि पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा

आजदेखि पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा


काठमाडौ १८ बैशाख :  कोरोना संक्रमण बढ्दै गएपछि लुम्बिनी प्रदेशका पहाडी जिल्ला पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा हुने भएको छ । राति १२ बजेदेखि र गुल्मीमा १८ गते राति निषेधाज्ञा गर्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

पाल्पा जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ रातिदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन ।

 

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ९ : १७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको