२०८२, २९ भाद्र आईतबार

दुखद : खबर बुटवल कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु

दुखद : खबर बुटवल कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु


बुटवल, १८ बैसाख :  रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी र रुपन्देहीका एक पुरुष र एक महिला रहेका छन् ।

गत वैशाख १७ गते संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी नवलपरासीको रामग्राम–१० की ४५ वर्षीया महिलाको शनिबार बिहान ४ बजे मत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले बताउनु भयो । उनलाई एचडीयूमा राखी उपचार गरिएको थियो ।

त्यस्तै, रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको ५ बजेर ४५ मिनेटमा मृत्यु भएको उनले बताए । मृतकलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ८ : ५६ बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान