२०८३, ८ कार्तिक आईतबार

काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण उपत्यका छाड्नेहरूको भिड

काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण उपत्यका छाड्नेहरूको भिड


काठमाडौं, १४ वैशाख :   वैशाख १६ गतेदेखि निषेधाज्ञा शुरु हुने भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको भिड लागेको छ ।

गंगबु नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खुसहितका स्थानमा यात्रुको भिड देखिएको हो । सरकारले कम्तिमा दुई हप्ता काठमाडौंमा निषेधाज्ञा लगाउने जनाएको छ ।

निषेधाज्ञाका बेला काठमाडौंमा बस्दा खानपिनमा समस्या हुनेभन्दै सर्वसाधारणहरू स–परिवार आफ्नै गाउँ फर्किन लागेका हुन् । कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिएको र त्यसको चेन ब्रेकका लागि भन्दै सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने जनाएको छ । निषेधाज्ञा लागेपछि पेशा व्यवसाय बन्द हुने भएकाले मानिसहरू घर फर्कन थालेका छन् ।

 

प्रकाशित मिति : २०७८, १४ बैशाख मंगलबार  ११ : ०६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना