२०८३, १२ बैशाख आईतबार

काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण उपत्यका छाड्नेहरूको भिड

काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण उपत्यका छाड्नेहरूको भिड


काठमाडौं, १४ वैशाख :   वैशाख १६ गतेदेखि निषेधाज्ञा शुरु हुने भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको भिड लागेको छ ।

गंगबु नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खुसहितका स्थानमा यात्रुको भिड देखिएको हो । सरकारले कम्तिमा दुई हप्ता काठमाडौंमा निषेधाज्ञा लगाउने जनाएको छ ।

निषेधाज्ञाका बेला काठमाडौंमा बस्दा खानपिनमा समस्या हुनेभन्दै सर्वसाधारणहरू स–परिवार आफ्नै गाउँ फर्किन लागेका हुन् । कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिएको र त्यसको चेन ब्रेकका लागि भन्दै सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने जनाएको छ । निषेधाज्ञा लागेपछि पेशा व्यवसाय बन्द हुने भएकाले मानिसहरू घर फर्कन थालेका छन् ।

 

प्रकाशित मिति : २०७८, १४ बैशाख मंगलबार  ११ : ०६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले