२०८३, ३० जेष्ठ आईतबार

कोरोनाबाट बिपी प्रतिष्ठानमा दुई जनाको मृत्यु

कोरोनाबाट बिपी प्रतिष्ठानमा दुई जनाको मृत्यु


सुनसरी, १४ बैैसाख :   कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनाको मृत्यु गएको छ । वैशाख ४ गते अस्पताल भर्ना गरिएका विराटनगर–१२ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चूडामणि पोखरेलले जानकारी दिए । डाक्टर पोखरेलका अनुसार यसअघि जनकपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । वैशाख ९ गते अस्पतालन भर्ना गरिएको उनमा पनि उच्च रक्तचापको समस्या थियो । दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । सोमबार मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १४ बैशाख मंगलबार  १० : ३८ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क