२०८३, १२ बैशाख आईतबार

काभ्रेमा टिपरको ठक्करबाट दुई बर्षका बालकको मृत्यु

काभ्रेमा टिपरको ठक्करबाट दुई बर्षका बालकको मृत्यु


धुलिखेल ६ बैशाख :  काभ्रेमा टिपरको ठक्करबाट दुई बर्षको बालकको मृत्यू भएको छ । मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका वडा नं ३ नयाँबस्तीका कविन तामाङ रहेको देउपुर प्रहरी चौकीले जनाएको छ । प्रहरीकबा अनुसार बा ३ क १२३९ नम्बरको टिफरले वडा नं ३ का भित्रि सडक खण्डमा टिपरले ठक्कर दिएको थियो ।

प्रहरी चौकी देउपुरका प्रहरी सहायक निरिक्षक नविन घोरासौनीका अनुसार टिपर चालक फारार भएका छन् । मृतक कविन तामाङ्गको शव भने अहिले पोष्टमार्टमको लागि धुलिखेल अस्पताल पठाईएको छ ।

प्रकाशित मिति : २०७८, ६ बैशाख सोमबार  ८ : ५५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले