२०८२, २९ भाद्र आईतबार

सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइलाई ठक्कर दिदा एकको मृत्यु, एक गम्भीर घाईते

सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइलाई ठक्कर दिदा एकको मृत्यु, एक गम्भीर घाईते


धुलिखेल ३० चैत्र : सिन्धुपाल्चोकको सुकुटे बजारमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना यूवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल सवार त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको मृत्यु भएको सिन्धुपाल्चोक पहरीले जनाएको छ । दुर्घटनामा परी एकजना गम्भीर घाईते भएको छ ।

प्रहरीका अनुसार श्रेष्ठको सदावहार अस्पताल खाडिचौरमा उपचारका क्रममा मृत्यु भएको हो । घाईते सोमबहादुर श्रेष्ठलाई उपचारको लागि काठमाडौंको ह्याम्स अस्पतालमा पठाएको छ ।

काठमाडौंबाट दोलखा जादै गरेको बा ३ ख ९६५८ नम्बरको अरनिको यातायात प्रा.लिको बसले खाडिचौरबाट काठमाडौतर्फ आउँदै गरेको ६९८७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०७७, ३० चैत्र सोमबार  २ : ०५ बजे

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी

रेशम चौधरीले छाडे नाउपा,

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा