२०८२, २४ कार्तिक सोमबार

काभ्रेमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

काभ्रेमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु


धुलिखेल २९ चैत्र  :  काभ्रेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी सिन्धुली मरिन गाउँपालिका वडा नं ५ का १७ वर्षीय झलक विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धुलिखेलबाट सिन्धुलीतर्फ जादै गरेको ना ५ त ६०८७ नंवरको ट्याक्टर वीपी राजमार्ग नमोबुद्ध २ बुच्चाकोटमा बिहान ९ बजे दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७७, २९ चैत्र आईतबार  १ : १६ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य