२०८३, २० आश्विन बुधबार

काभ्रेमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

काभ्रेमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु


धुलिखेल २९ चैत्र  :  काभ्रेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी सिन्धुली मरिन गाउँपालिका वडा नं ५ का १७ वर्षीय झलक विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धुलिखेलबाट सिन्धुलीतर्फ जादै गरेको ना ५ त ६०८७ नंवरको ट्याक्टर वीपी राजमार्ग नमोबुद्ध २ बुच्चाकोटमा बिहान ९ बजे दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७७, २९ चैत्र आईतबार  १ : १६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको