२०८३, २० आश्विन बुधबार

महाभारतको मगरको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट

महाभारतको मगरको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट


बनेपा १४ माघ :  काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ८ घर्तिछापका फौदबहादुर मगरको घरमा आगलागी भएको छ । मंगलबार साझ खाना बनाउने क्रममा ग्याँस लिक भएर आगलागी भएको हो ।

आगलागीबाट पसल सहित घरका सम्पुर्ण सामान जलेर नष्ट भएको स्थानीय पत्रकार होमेन्द्र रानाले जानकारी दिनुभयो । आगलागीमा मानवीय क्षति नभए पनि पसल, हाँस, कुखुरा र घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट करिव १० लाखको आर्थिक क्षति भएको घरधनी फोैदबहादुर मगरले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १४ माघ बुधबार  ९ : ४१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको