२०८२, २९ भाद्र आईतबार

भुम्लुका अपाङ्गता व्यक्तीलाई न्यानो कपडा वितरण

भुम्लुका अपाङ्गता व्यक्तीलाई न्यानो कपडा वितरण


धुलिखेल १३ माघ  :  भुम्लु गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको छ ।

पालिका भित्रका आर्थिक अवस्था कमजोर भएका अपाङ्गता व्यक्तिहरुलाई सिबिएम नेपालको सहयोगमा श्रोत व्यबस्थापन तथा ग्रामीण शसक्तिकरण केन्द्र रिमरेकले वितारण गरेको सामाजिक परिचालक चन्द्र लामाले बताउनु भयो ।

परियोजनाले भूम्लु गाउँपालिका भित्र रहेका १० वटाका अति विपन्न गरीब तथा जोखिममा रहेका १०० जना अपाङ्गता भएका व्यक्तहरूलाई कोभिड १९ प्रतिकार्य अन्तर्गत न्यानो कपडा (ब्ल्यांकेट) १०० थान वितरण कार्य सम्पन्न भएको छ । न्यानो कपडा ब्ल्यांकेट वितरण कार्यक्रममा गाउँपालिका भित्रका सम्बन्धीत वडा अध्यक्षहरुको सहभागीता रहेका थिए । चन्द्र लामा 

प्रकाशित मिति : २०७७, १३ माघ मंगलबार  १० : ५० बजे

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमार्फत

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त

काठमाडौं । क्रिकेट प्रेमीहरूको ध्यान तान्ने एसिया कप २०२५ अन्तर्गत

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी

रेशम चौधरीले छाडे नाउपा,

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी