२०८२, १ माघ बिहीबार

मुख्यमन्त्री शेरधन राईले मोडलसँग प्रेम विवाह गर्दै

मुख्यमन्त्री शेरधन राईले मोडलसँग प्रेम विवाह गर्दै


काठमाडाैँ  ३ माघ :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पासँग  प्रेम विवाह गर्ने भएका छन् । मुख्यमन्त्री राई र शेर्पाबीच यहि माघ ११ गते काठमाडौँमा विवाह हुँदैछ ।

मिस  मंगाेल भएदेखिनै सामाजिक काममा सक्रिय ज्याङ्मुका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौँमा बस्छिन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो ।

‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २०७७, ३ माघ शनिबार  ८ : ५७ बजे

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना