२०८३, २५ भाद्र शुक्रबार

पाँचखालको दुलालथोकमा दुखद घटना : बसको ठक्करबाट भुजेलको घटना स्थलमै मृत्यु

पाँचखालको दुलालथोकमा दुखद घटना : बसको ठक्करबाट भुजेलको घटना स्थलमै मृत्यु


धुलिखेल २८ पुस :  काभ्रेको पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । काठमाडौंबाट आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक पाँचखाल नगरपालिका वडा नम्बर ३ का २५ बर्षिया दिवाकर भुजेलको घटना स्थलमै ज्यान गएको हो ।

अरनिको राजमार्ग अन्तर्गत पाचखालको दुलालथोकमा सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौं आउँदै गरेको बा २ ख ६६०२ नम्बरको बसले बा ६ प ७८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले बताउनु भयो । घटनाको बिरोधमा स्थानीयले प्रदर्शन समेत गरेका थिए ।

प्रकाशित मिति : २०७७, २८ पुस मंगलबार  ८ : ५३ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको