२०८२, १ माघ बिहीबार

नयाँ वर्षको पहिलो दिन ३ लाख ७१ हजार शिशुको जन्म

नयाँ वर्षको पहिलो दिन ३ लाख ७१ हजार शिशुको जन्म


काठमाडौं, १८ पुस :  नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरि ३ लाख ७१ हजार ५०४ जना शिशु जन्मिएको युनिसेफले जनाएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कम्बोडियामा यसवर्षको पहिलो दिन ९७१ जना जन्मिएका छन् ।

अरु देशको तुलनमामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने आशा व्यक्त गरिएको छ ।

‘हजारौं नयाँ सुन्दर बालबालिकालाई स्वागत गर्न पाइएको छ, ‘यसले हामीलाई रामाञ्चित बनाएको छ, कम्बोडिायाका लागि युनिसेफका प्रतिनिधि फोरुघ’ फोयौजातले भने, ‘गतवर्ष सन् २०२० सबैका लागि चुनौतीपूर्ण वर्ष बनेको थियो त्यसमा पनि बालबालिकाका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोना भाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो ।’

युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कलयाणका लागि कम्बोडियामा काम गरिरहेको वक्तव्यमार्फत जानकारी दिएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७७, १८ पुस शनिबार  ६ : ५८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा