२०८२, ११ माघ आईतबार

लोकतन्त्रको संस्थागत विकास गर्न एकढिक्का बनौं : शाक्य

लोकतन्त्रको संस्थागत विकास गर्न एकढिक्का बनौं : शाक्य


बनेपा १२ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको जिल्ला स्तरीय कार्याकर्ता भेला आज आईतबार सम्पन्न भएको छ ।

भेलामा प्रचण्ड–नेपाल निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले आम नेता कार्यकर्ता संयम भएर नेकपाको ईतिहाँस जोगाउन लाग्नुपर्ने बताउनु भयो ।

नेता शाक्यले भेलालाई सम्बोधन गर्नुहुदै ‘यो बेला सबै गणतन्त्रवादी शक्ति लोकतन्त्रको संस्थागत विकास गर्न एकढिक्का हुनुपर्ने बताउनु भयो ।’ भेलामा प्रचण्ड–नेपाल समुहका नेता कार्यकर्ताहरुले सम्बोधन गरेका थिए ।

सांसद हुमागाई नेपाल प्रचण्ड समुहमा प्रवेश

काभ्रे निर्वाचन क्षेत्र नं २ प्रदेश ‘ख’ का सांसद बसुन्धरा हुमागाई नेपाल प्रचण्ड समुहमा प्रवेश गरेका छन् ।
नेकपा विभाजन हुने भएपछि हुमागाई प्रचण्ड–माधव समूहमा गएका हुन् । पूर्व एमालेका लोकप्रिय नेता समेत रहेका हुमागाईले प्रचण्ड–माधव समूहले आइतबार बनेपामा भएको भेलालाई सम्बोधन गरेका छन् । सांसद हुमागाईले आज भएको भेलालाई नेकपाको आधिकारीक भेला भएको दावी गरेका छन् ।

 

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ८ : ५० बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई