२०८३, २० आश्विन बुधबार

काभ्रेमा मालपोत कार्यालयद्वारा आलोपालो सोवा प्रवाह शुरु

काभ्रेमा मालपोत कार्यालयद्वारा आलोपालो सोवा प्रवाह शुरु


धुलिखेल १२ पुस :   जिल्ला मालपोत कार्यालय काभ्रेले आज (आईतबार) देखिबार अनुसार आलोपालो सेवा प्रवाह गर्ने भएको छ ।

कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै कार्यालयले बार अनुसार सेवाग्राहीलाई सोवा दिने निर्णय गरेको कार्यालयका मालपोत अधिकृत ऋषिकुमार दाहालले बताउनु भयो ।  अधिकृत दाहालका अनुसरा सेवाग्राहीको भिडभाडलाई ब्यवस्थित गरी स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउदै आलोपालो सेवा संञ्चालन गरिने छ । सोवा प्रवाह गर्न स्थानिय तह अनुसार बार तोकिएको छ ।

आईतबार, मंगलबार र बिहिबार बनेपा, नमोबुद्ध र धुलिखेल नगरपालिकाका सेवाग्राहीहरुले कार्यालयबाट सेवा लिन सक्ने छन् । यस्तै सोमबार,बुधबार र शुक्रबार पनौती,पाँचखाल र मण्डनदेउपुर नगरपालिकाका सेवाग्राहीहरुका लागी बार तोकिएको छ ।

गाँउपालिकाका सेवाग्राहीहरुले भने आर्ईतबार देखी शुक्रबार सम्म मालपोत कार्यालयबाट सेवा लिन सक्ने छन् ।

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ८ : १७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको