२०८२, २९ भाद्र आईतबार

जीपको ठक्करबाट एक पैदल यात्रीको ज्यान गयो

जीपको ठक्करबाट एक पैदल यात्रीको ज्यान गयो


काठमाडौं, ९ पुस :  ललितपुरको बल्खुमा जीपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिकाका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका बा २१ च ५०६४ नम्बरको जीपले पैदल हिंड्दै गरेका अधिकारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पतालमा उपचारका ज्यान गएको हो । जीपका चालक धादिङका राजु तामाङलाई पक्राउ गरिएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ

प्रकाशित मिति : २०७७, ९ पुस बिहीबार  ९ : ०० बजे

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि

रास्वपामा विद्रोह : सुमना श्रेष्ठद्वारा रास्वपाको परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा पूर्वसहमहामन्त्री सुमना

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारद्वारा औपचारिक जानकारी

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा देशभर ७२ जनाको मृत्यु

काभ्रेको बनेपाबाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

बनेपा : काभ्रेको बनेपा नगरपालिका-९ बाट प्रहरीले ७३० राउण्ड गोलीसहित

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा