२०८२, ११ माघ आईतबार

प्रचण्ड -नेपाल समुहको नेकपाबाट ‘पुष्पकमल दाहाल’ बने संसदीय दलको नेता

प्रचण्ड -नेपाल समुहको नेकपाबाट ‘पुष्पकमल दाहाल’ बने संसदीय दलको नेता


काठमाडौं ८ पुस :   सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन्। नेपाल प्रचण्ड समुहको बानेश्वरमा बसेको बहुमत सदस्य सहभागी संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाइ दाहाललाई चयन गरेको छ ।

नेकपाको बहुमत केन्द्रीय कमिटी सदस्य सहभागी मंगलबारको तेस्रो केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएर उक्त ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको  सांसद योगेश भट्टराईले बताउनु भयो ।  बैठकमा अहिले दाहालले सम्बोधन गरिरहेका छन्।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ३ : १३ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई