२०८२, ५ फाल्गुन मंगलबार

संसद होइन सरकार विघटन भएको हो : अध्यक्ष प्रचण्ड

संसद होइन सरकार विघटन भएको हो : अध्यक्ष प्रचण्ड


काठमाडौँ, ६ पुस  : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा संसद विघटन नभएको बताएका छन् ।

बबरमहलमा प्रचण्ड नेपाल समूहको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले संसद विघटन नभएको ओली सरकार विघटन भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा भंग गर्न अघि सर्दा सरकार नै विघटन भएको उनले दावी गरे ।

उनले प्रधानमन्त्रीलाई संसद विघटनको कानुनी अधिकार नभएको समेत बताएका छन् । ‘संविधानविद्ले पनि त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक नै छ भनेका छन्,’ उनले भने, ‘विघटन भएको सरकार हो, संसद होइन भनेर हामी सर्वोच्च अदालतमा पनि जान्छौँ ।’

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार  ८ : २६ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा