२०८३, १३ बैशाख सोमबार

कोरोनाबाट एक हजार ९७ जना निको, ११ को मृत्यु

कोरोनाबाट एक हजार ९७ जना निको, ११ को मृत्यु

एक हजार ९७ जना निको, ११ को मृत्यु


काठमाडौं ५ पुस  : नेपालमा पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९७ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ६२० जनाको पिसिआर परीक्षण गर्दा ५८८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७० हजार ८३० पुगेको छ ।
आइतबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७८८ पुगेको मन्त्रालयले जनाएको छ । हाल ४२१ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ७ : १२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले