२०८३, १ भाद्र मंगलबार

भारतीय विदेश सचिवहर्षवर्धन ११ गते नेपाल आउने

भारतीय विदेश सचिवहर्षवर्धन ११ गते नेपाल आउने


काठमाडौं, ९ मंसिर :  भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् ।मंसिर ११/१२ मा उनले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात् नेपालका लागि उनको यो पहिलो भ्रमण हो ।

यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता रहने बताइएको छ ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार  ९ : ५९ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा