२०८२, ५ फाल्गुन मंगलबार

प्रतिबन्धित नेकपा जिल्ला नेत बुद्धलाल गिरफ्तार

प्रतिबन्धित नेकपा जिल्ला नेत बुद्धलाल गिरफ्तार


बनेपा ८ मंसिर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का काभ्रे जिल्ला सदस्य रोशी गाउँपालिका– ६ सिपालीका २७ बर्षिय बुद्धलाल लामांलाई ईलाका प्रहरी कार्यालय बनेपाले २०७७ साल मंसिर ७ गते बनेपा बस पार्कबाट गिरफ्तार गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका ईन्स्पेक्टर योगेन्द्र तिमाल्सीनाका अनुसार नेता लामाले बनेपा आसपासमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको सातौ पार्टी पुनर्गठन कार्यक्रम सम्बन्धी पर्चा छदै हिडेको थियो ।

लामालाई प्रहरीले मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र ब्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्धा २०७७ मंसिर ८ गते दर्ता गरेको छ ।

प्रकाशित मिति : २०७७, ८ मंसिर सोमबार  ६ : ४८ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा