२०८३, २० आश्विन बुधबार

कोरोना भाईरस संक्रमणबाट थप सातजनाको निधन

कोरोना भाईरस संक्रमणबाट थप सातजनाको निधन


काठमाडौं ६ मंसिर : पछिल्लो २४ घन्टामा देशभर थप सातजना कोरोना भाईसर संक्रमितको निधन भएको छ । यो समेत गरी शनिबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय पाँच पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर शनिबार एक हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यो अवधिमा थप दुई हजार तीन सय २३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार  ६ : ०६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको